JUNIOR CAMBRIDGE - TALENT HUNT 2074 @ Vatika Om Resort, Nepalgunj

Junior Cambridge -Talent Hunt 2074  @ Hotel Vatika Om Resort, Nepalgunj, 






















































Junior Cambridge -Talent Hunt 2074  WINNER- Shivam Kumar Baniya


नेपालगन्जमा सञ्चालन रहेको जुनियर क्याब्रिज माध्यामिक विद्यालयलले बुधबार आफ्नो वार्षिक उत्सव मनाएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले उद्दघाटन गरेको सो कार्यक्रममा विद्यालयका बालबालिकामा लुकेर रहेको प्रतिभालई प्रस्फुटन गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम समेत आयोजना गरिएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष जगदिश बहादुर सिंहको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरका प्रमुख डा. राणाले नेपालगन्जलाई शिक्षाको हव बनाउने गरी आउँदो शैक्षिक सत्रदेखि कम थालनी गरिने बताए ।
उनले निजि क्षेत्रबाट शिक्षामा भएको लगानीका कारण राज्यलाई ठूलो सहयोग भएको बताउदै निजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष डा. राजेश केशर खनाल, नेपाल पत्रकार महासंघ बाँकेका निबर्तमान अध्यक्ष रुद्र सुवेदीलगायतले विद्यालयको प्रगतिको कामना गर्दै मन्तब्य राखेका थिए । विद्यालयकी प्रिन्सिपल अन्नपूर्ण सिंहले आगन्तुक पाहुनहरुलाई मायाको चिनो प्रदान गरेकी थिईन ।

WANTED URGENTLY

Sub/Post
No.
Level
Qualification
Science Teacher
01
Primary Level
10+2 Passed
Computer Teacher
01
Lower Sec. Level
Bachelor Passed
Accountant
01
=============
Bachelor Passed
Peon     (Female)
01
=============


Apply within 20th of Magh, with a handwritten application, current C.V. and photocopies of academic certificates.
                          Contact at:- (10 AM -3 PM)
Junior Cambridge Secondary School
 Sadarline, Nepalgunj-10 (In front of CDO Office)
                                      Ph: 081-524790, 9848044776, 9848024885

JUNIOR CAMBRIDGE SECONDARY SCHOOL

NEW BUS


GENERATOR



PURE DRINKING WATER SUPPLY

WATER FILTER MACHINE

PROJECTOR


LOCKER

MUSIC SYSTEM

VICE-PRINCIPAL'S OFFICE

PRINCIPAL'S OFFICE

COMPUTER LIBRARY