Holiday notice

cfb/0fLo cleefjs Ho"
नमस्कार  .
नेपालगंजमा क्रमश: बढ्दै गएको गर्मीलाई मध्यनजर गरी यस जुनियर क्याम्ब्रिज विधालय व्यस्थापन समिति ले गरेको निर्णय अनुसार मिति २०७२ जेष्ठ ३! गते देखि असार ५ गते सम्म विधालयको पठन पाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ . साथै असार ६ गते बिहान ९:३० बजे देखि पठन पाठन नियमित रहने छ .
नोट: असार २४ गते देखि यस विधालयको प्रथम त्रैमासिक परीक्षा संचालन हुने जानकारी गराइन्छ .                          

No comments:

Post a Comment